2005-06-18 - press release - NA२०६२-०३-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19075 अभिलेखालय सि. नं.: NCA-19075

घुम्ति शिविर सञ्चालन सम्पन्न

मिति २०६२ आषाढ १ गते डोटी जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जमा शुभारम्भ भएको गंगा दशहरा मेला तथा खप्तड महोत्सवको यही आषाढ ३ गते सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी श्री राजेन्द्र थापाले समापन गर्नु भयो । सो अवसरमा सुदूर पश्चिम पृतना, जि.टि.जेड. र डोटी जिल्ला स्वास्थ्य कार्यालयबाट संचालित स्वास्थ्य शिविरबाट करिव ११०० जना स्थानीय व्यक्तिहरुलाई स्वाथ्य परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

RNA HQ
18 June 2005