2005-06-18 - press release - NA२०६२-०३-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19074 अभिलेखालय सि. नं.: NCA-19074

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यहि आषाढ २ गते म्याग्दी जिल्ला स्थित दुइ विद्यालयमा बम विष्फोट गर्राई क्षति पुर्‍याएका छन् ।

आतंक मच्चाउने क्रममा यही जेष्ठ १ गते नुवाकोट जिल्ला बेलकुमारी गा.वि.स. घर भई साले स्थित विद्यालयका एक शिक्षक तथा र्सूयमति गा.वि.स.-२ निवासी कृष्णप्रसाद थपलिया तथा मिति २०६२ जेष्ठ ३१ गते रुकुम जिल्ला शोभा इलाका स्थित एक उच्च मा.वि.मा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई आतंककारीको समुहले अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

RNA HQ
18 June 2005