2005-06-17 - press release - NA२०६२-०३-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19073 अभिलेखालय सि. नं.: NCA-19073

तालिमको अन्तिम प्रवचन सम्पन्न

अमेरिकी सेनाद्वारा शाही नेपाली जंगी अड्डामा सञ्चालित २ हप्ते Operation Law Internal Armed Conflict / Investigating Alleged HR Violation सम्बन्धी तालिमको आज आषाढ ३ गते बलाधिकृत रथी श्री रुकमाङ्गद कटवालले एक समारोहका बीच अन्तिम प्रवचन गर्नु भयो ।

उक्त अवसरमा वहाँले आतंककारी बिरुद्धको लर्डाई Global War On Terrorism को अंश भएको तथा यस तालिमले सुरक्षाफौजको प्रति ब्रिरोहको कारवाही बैधानिक रुपमा सञ्चालन गर्न ठोस योगदान दिने विश्वास समेत प्रकट गर्नु भएको थियो ।

RNA HQ
17 June 2005