2005-06-17 - press release - NA२०६२-०३-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19070 अभिलेखालय सि. नं.: NCA-19070

सुरक्षाफौजको कारवाहीमा ३ (तीन) आतंककारीको मृत्यु

मिति २०६२ आषाढ २ गते सुरुक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा तनहुँ जिल्लाको डाँडाथोक इलाकामा नाम खुल्न नसकेका १ तथा २०६२ जेष्ठ ३१ गते महोत्तरी जिल्लाको सरपल्लो इलाकामा कथित एरिया कमाण्डर नागेश्वर सहनी र किशुनदेव सहनी "गोपाल" उपनाम गरेका २ समेत गरी जम्मा ३ जना आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१, सो को गोलीहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
17 June 2005