2005-06-17 - press release - NA२०६२-०३-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19069 अभिलेखालय सि. नं.: NCA-19069

सुशोभन समारोह सम्पन्न

श्री ५ महाराजाधिराज सरकारबाट असीम निगाह बक्स भएको परदेश सेवा पदक, परदेश सेवा पदकको खुकुरी तथा नगद पुरस्कार संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MINUSTAH( United Nation Stabilization Mission in Haiti) हाईटीमा खट्टइ सफलतापुवक कार्य सम्पादन गरी हिजो आषाढ २ गते राति स्वदेश फिर्ता भएको श्री भवानीबक्स गण -शान्ति सेना) पहिलो डफ्फाको पहिलो टोलीका सकल दर्जाहरुलाई सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले आज बिहान श्री त्रिभूवन अन्तर्रर्ााट्रय विमानस्थलको भि.भि.आई.पि.लाउञ्जमा आयोजित सुशोभन समारोहमा उक्त पदक तथा नगद पुरस्कार प्रदान गर्नु र्भयो । उक्त टोलीमा अधिकृत, पदिक तथा अन्यदर्जा गरी जम्मा १५२ जना रहेका छन् ।

उक्त सुशोभन समारोहमा रथीबृन्द तथा सेनानी समूहको समेत उपस्थिती रहेको थियो ।

RNA HQ
17 June 2005