2005-06-16 - press release - NA२०६२-०३-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19068 अभिलेखालय सि. नं.: NCA-19068

बरामद

यही असार १ गते ताप्लेजुङ्ग जिल्लाको थेचम्व इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीहरुले लुकाएर राखेको विभिन्न किसिमका बमहरु, विविध बन्दोवस्तीका सामानहरु एवं आतंककारी दस्तावेजहरु तथा हिजै काभ्रेपलाञ्चोक जिल्लाको छोटेसाहान इलाकाबाट आतंककारीहरुले लुकाएर राखेको चामल २०० बोरा (६ हजार के.जि.), कम्व्याट ड्रेसहरु, त्रिपाल थान-२०, अडियो क्यासेट-३० तथा स्पिकर गोटा-२ समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
16 June 2005