2005-06-15 - press release - NA२०६२-०३-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19059 अभिलेखालय सि. नं.: NCA-19059

निष्कृय

सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा मिति २०६२ जेष्ठ ३० गते धादिङ्ग जिल्लाको पृथ्वी राजमार्गको फिस्लिर्ङ्ग इलाकामा आतंककारीहरुले विष्फोटन गराउन तयारी हालतमा राखेको ५ फिट लम्बाई र २" गोलाईको पाईप बमलाई सुरक्षाफौजले पूण रुपमा निष्कृय पारेको छ ।

RNA HQ
15 June 2005