2005-06-15 - press release - NA२०६२-०३-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19057 अभिलेखालय सि. नं.: NCA-19057

पठन पाठन सुचारु

र्सवसाधारण गरिव तथा असहाय व्यक्तिहरुका छोराछोरीहरुको पढ्न पाउने नैर्सर्गिक हकलाई कुण्ठीत पार्ने आफ्नो नीतिलाई निरन्तरता दिने क्रममा आतंककारीहरुले सिन्धुपाल्चोक जिल्लास्थित इन्द्रेश्वर उच्च मा.वि.मा विगत केहि दिन देखि तालाबन्दी गरी पठन पाठन अवरुद्ध गरेकोमा अस्ति जेष्ठ ३० गते सुरक्षाफौजले उक्त विद्यालयको तालाबन्दी खोली पठन पाठन सुचारुपले सञ्चालन गराएको छ ।

RNA HQ
15 June 2005