2005-06-14 - press release - NA२०६२-०२-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19048 अभिलेखालय सि. नं.: NCA-19048

घुम्ति शिविर सञ्चालन

यहि जेष्ठ ३० गते इलाम जिल्लाको सदरमुकाम इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको घुम्ति स्वास्थ्य शिविरमा आएका ८३ जना स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधि समेत वितरण गरेको छ ।

RNA HQ
14 June 2005