2005-06-14 - press release - NA२०६२-०२-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19044 अभिलेखालय सि. नं.: NCA-19044

काभ्रेपलाञ्चोक जिल्लाको र्घर्तीछाप इलाकामा थप ३ आतंककारीको लाश बरामद

हिजो जेष्ठ ३० गते बिहान काभ्रेपलाञ्चोक जिल्लाको र्घर्तिछाप इलाकामा शसस्त्र आतंककारी तथा सुरक्षाफौजबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भएका थप ३ आतंककारीको लाश आज सुरक्षाफौजले फेला पारेको छ । स्मरण रहोस उक्त घटनामा परी मृत्यु भएका ६ आतंककारीहरुको लाश हिजै सुरक्षाफौजले बरामद गरेको थियो । साथै हालसम्म उक्त घटनामा परी मृत्यु भएका ९ जना आतंककारीहरुको लाश फेला परिसकेको छ ।

RNA HQ
14 June 2005