2005-06-13 - press release - NA२०६२-०२-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19037 अभिलेखालय सि. नं.: NCA-19037

सुरक्षाफौजको कारवाहीमा २ आतंककारीको मृत्यु

आज जेष्ठ ३० गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुरक्षाफौजको कारबाहीबाट मोरङ्ग जिल्लाको सिजुवा इलाकामा नाम खुल्न नसकेका १ र यही २८ गते धनुषा जिल्लाको सखुवा महेन्द्रनगर्रर् इलाकामा देवकुमार महतो नाम गरेका १ आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-२, थ्रि नट थ्रि राइफलको गोलीहरु तथा विविध वन्दोबस्तीका सामानहरु बरामद गरेको छ ।

RNA HQ
13 June 2005