2005-06-12 - press release - NA२०६२-०२-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19032 अभिलेखालय सि. नं.: NCA-19032

आफैले बनाएको बम बिष्फोटनमा परी ६ आतंककारीको मृत्यु

मिति २०६२ जेष्ठ २७ गते बर्दिया जिल्लाको बगनाह इलाकास्थित स्थानीय बासिन्दाको घरमा प्रेशर कुकर बम बनाईरहेको अवस्थामा आफैले बनाएको बमहरु बिष्फोटनमा परी ६ आतंककारीको मृत्यु भएको छ । साथै सो बिष्फोटनमा परी उक्त घरका ३ जना व्यक्तिहरु र ४ जना अन्य आतंककारीहरु र्घाईते भएका छन् ।

RNA HQ
12 June 2005