2005-06-11 - press release - NA२०६२-०२-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19030 अभिलेखालय सि. नं.: NCA-19030

आत्मर्समर्पण

विगतमा आतंककारी समुहमा संलग्न रहँदै आएका बांके जिल्ला उदयपुर गा.वि.स.निवासी कथित मधेसी मुक्तिमोर्चाका जिल्ला सदस्य कैलाश लोनिया र सोही जिल्ला पुरैना गा.वि.स. निवासी कथित मधिसे मुक्तिमोर्चा साधारण सदस्य अजिज कवाडियाले आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा जस्ता घृणित कुकृत्यहरुबाट आफुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी र्सवसाधारण सो सरह जीवन यापन गर्ने उद्देश्यका साथ यही जेष्ठ २६ गते स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
11 June 2005