Archive ref no: NCA-19027 अभिलेखालय सि. नं.: NCA-19027
घुम्ति शिविर सञ्चालन
मिति २०६२ जेष्ठ २६ गते पर्वत जिल्लाको थापाठाना गा.बि.स.मा सुरक्षाफौजद्वारा सञ्चालित घुम्ति सेवा शिविरबाट स्थानीय १६९० जना व्यक्तिहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।
10 June 2005