2005-06-10 - press release - NA२०६२-०२-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19023 अभिलेखालय सि. नं.: NCA-19023

स्थानीय वासिन्दाको प्रतिकारबाट १ आतंककारीको मृत्यु

मिति २०६२ जेष्ठ २५ गते आतंककारी समुहका कथित गा.ज.स.प्रमुख टिका चौलागाई नाम गरेका एक आतंककारले पाँचथर जिल्लाको दुतिया बजार्र इलाका निवासी एक र्सवसाधारण व्यक्तिसँग चन्दा वापत ५० हजार रुपैया माग गरेकोमा उक्त रकम उपलव्ध गराउन नसक्ने जनाएपछि निजलाई आतंककारीले कुटपिट गरेको र मार्ने धम्की समेत दिएपछि स्थानीय बासिन्दाले प्रतिकार गर्दा निज आतंककारीको मृत्यु भएको छ । मृतकको साथमा चन्दा संकलन गर्ने रसिद, आतंककारी दस्तावेज तथा नगद २१ हजार रुपैया समेत फेला परेको छ ।

RNA HQ
10 June 2005