2005-06-10 - press release - NA२०६२-०२-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19022 अभिलेखालय सि. नं.: NCA-19022

सुरक्षाफौजको कारवाहीमा २ आतंककारीको मृत्यु

मिति २०६२ जेष्ठ २५ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा स्याङ्गजा जिल्लाको रतनपुर इलाकामा सुरक्षाफौजको कारवाहीबाट नाम नखुलेका दुइ आतंककारीको मृत्यु भएको छ ।

RNA HQ
10 June 2005