2005-06-09 - press release - NA२०६२-०२-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19019 अभिलेखालय सि. नं.: NCA-19019

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका कालिकोट जिल्ला पाखा गा.बि.स. ९ निवासी भिम बहादुर शाही "भिष्म पाहाडी", पाइला कुमारी शाही "गिता" तथा सिंह कुमारी दर्जी "चरिता" ले यही २५ गते तथा दैलेख जिल्ला कट्टी गा.बि.स.-३ निवासी जनकराज जैसी, दिपक शाही र दुगाबहादुर खड्का नाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा र ज्यादतीपूण् क्रियाकलापबाट आफूहरुमा वितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी स्वतन्त्र जीवन यापन गर्ने उद्देश्यका साथ यही २४ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
09 June 2005