2005-06-09 - press release - NA२०६२-०२-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19018 अभिलेखालय सि. नं.: NCA-19018

निष्कृय

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको दौरान धादिङ्ग जिल्लाको द्राचार्ता इलाकामा आतंककारीहरुले रिमोट कन्ट्रोलद्वारा बिष्फोट गराउन मिल्ने गरी तयारी हालतमा राखेको पाइप बम तथा रुकुम जिल्लाको सिमखोली इलाकामा राखेको ३ फिट लम्वाई ४ इन्च गोलाई भएको पाइप बमलाई यही जेष्ठ २५ गते सुरक्षाफौजले पूण् निष्कृय तुल्याएको छ ।

RNA HQ
09 June 2005