2005-06-09 - press release - NA२०६२-०२-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19017 अभिलेखालय सि. नं.: NCA-19017

बरामद

मिति २०६२ जेष्ठ २५ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा पर्सााजल्लाको हरिहरपुर्र इलाकाबाट आतंककारीहरुले प्रयोग गर्ने गरेको सटगन लगायत विभिन्न हतियारका गोली एवं पार्टपुजाहरु तथा यही २४ गते नवलपरासी जिल्लाको गुराँसवर्ती इलाकाबाट आतंककारीहरुले प्रयोग गर्ने गरेको साइकल गोटा-४ बरामद गरेको छ ।

RNA HQ
09 June 2005