2005-06-09 - press release - NA२०६२-०२-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19016 अभिलेखालय सि. नं.: NCA-19016

आतंककारी समुहले गरेको ज्यादती

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुलाई कायरतापुवक हत्या, अपहरण जस्ता विभिन्न घृणित कुकृत्य गर्दै आएका आतंककारीहरुले आज जेष्ठ २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की जिल्ला अध्यक्ष क्षेत्र बहादुर के.सी.लाई पोखरास्थित रामघाट अस्पताल चोकमा पेस्तोलबाट अन्धाधुन्द गोली प्रहार गरी गम्भिर र्घाईते बनाएका छन् । हाल वहाँको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । यसै गरी हिजो २५ गते आतंककारीहरुको एक समुहले ओखलढुङ्गा जिल्लाको बलखु गा.वि.स.स्थित एक माध्यामिक विद्यालयमा अध्ययनरत २० जना बिद्यार्थीलाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन ।

RNA HQ
09 June 2005