2005-06-09 - press release - NA२०६२-०२-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19015 अभिलेखालय सि. नं.: NCA-19015

आफैले बोकेको बम विष्फोटमा परी एक आतंककारीको मृत्यु

मिति २०६२ जेष्ठ २३ गते बैतडी जिल्लाको खम्तोला इलाकामा बम बोकी हिडिरहेका दुगादत्त जोशी नाम गरेका एक आतंककारीको आफैले बोकेको बम विष्फोटमा परी मृत्यु भएको छ ।

RNA HQ
09 June 2005