2004-08-17 - press release - CPN-M२०६१-०५-०१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20946 अभिलेखालय सि. नं.: NCA-20946

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
Newar National Liberation Front, Nepal
केन्द्रीय कार्यकारिणी समिति
Central Working Committee

न्हि ल्याः ः– ने.सं.११२४गुँलाथ्व
(२०६१/५/१)

पौ ल्याः ः–

भाजु/मय््जु......................................

मू खँ ः– प्रेस बक्तब्य

पटक पटक मुुल्य बृद्धिको मार खेप्दै आएका जनताको फेरी एक पटक ढाड भाँचिने गरि साम्राज्यवादी तथा दलाल नोकरशाही सामन्तीहरुको प्रत्येक्ष निर्देशनमा कठपुटली देउवा सरकारले पेट्रोलियम पदार्थमा मुल्य बृद्धिको निर्णयको काम गरेको छ। राजदरवार र सेनाको खर्चमा अत्याधिक बृद्धि गर्न र भ्रष्टाचार तथा अनियमितताको ढाक छोप गर्नको लागि बार्षिक करोडौंको घाटा भएको र अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा मुल्य बृद्धिको कारण देखाई गरेको निर्णयलाई नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल घोर विरोध गर्दै निर्णय तत्काल फिर्ता गर्न माग गर्दछ। सो निर्णय फिर्ता नलिएमा हाम्रो नेवाः मोर्चा कडा संघर्षमा उत्रन बाध्य हुनेछ। उक्त संघर्षबाट उत्पन्न परिणामहरुको जिम्मेवार स्वयं प्रतिक्रिवादी सरकार हुनेछ।

................
अध्यक्ष (नायः)
पवन श्रेष्ठ
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल