2006-11-09 - incident - Tehrathum district २०६३-०७-२३ - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-17875 अभिलेखालय सि. नं.: NCA-17875
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.3266
- अ. नं.78
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:संक्रान्तिवजार
- वार्ड नं.:7
- टोलको नाम:सोदन
- पीडित विवरण
- पीडितको नाम:स्मृती कन्दंङवा
- जन्म मिति:
- साल:2056
- महिना:11
- गते:25
- उमेर:6
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:संक्रान्तिवजार
- वार्ड नं.:7
- टोल:सेादन
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:कन्दंङगवा
- जात:जनजाति
- भाषा:नखुलेको
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटेकबहादुर कन्दंङवा
- आमाको नाम:सोममाया कन्दंङवा
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय तेह्रथुम
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-07-23
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:संक्रान्तिवजार
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):संक्रान्तीबजार गाविस- ७ निवासी ६ वर्षीय वानिका स्मृती कन्दंङवाको २०६३ कार्तिक २३ गते सोही गाविसमा माओवादीले लुकाइ राखेको वम विस्फोट भएर मृत्यु भएको।