2006-10-19 - incident - Rautahat district २०६३-०७-०२ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-17860 अभिलेखालय सि. नं.: NCA-17860
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.11474
- अ. नं.531
- घटना भएको जिल्ला:रौतहट
- गाविस:कटहरिया
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शिवशंकर भारती
- जन्म मिति:
- साल:2032
- महिना:10
- गते:02
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:गौर न.पा.
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:गौर न.पा.
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:अन्य
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामनरेश भारती
- आमाको नाम:शैलीदेवी भारती
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गौरीदेवी भारती
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-07-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:कटहरिया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गौर
- मिति:2063-07-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बागमती नदी किनार
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गौर नपा-४ निवासी ३१ वर्षीय शिवशंकर भारतीको २०७३ कात्तिक २ गते कटहरयाबाट घर फर्कने क्रममा माओवादीले गोली प्रहार गरी हत्या गरेका थिए।