2006-09-30 - incident - Makwanpur district २०६३-०६-१४ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-17845 अभिलेखालय सि. नं.: NCA-17845

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2389
  • अ. नं.30
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:राक्सिराङ
  • वार्ड नं.:8
  • टोलको नाम:चैनपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर घलान
  • जन्म मिति:
  • साल:2006
  • महिना:09
  • गते:12
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:6
  • टोल:लामिटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:6
  • टोल:लामिटार
  • लिङ्ग:पुरुष
  • थर:घलान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजेठा घलान
  • आमाको नाम:साहिली घलान
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दमाया घलान
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-06-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:राक्सिराङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2063-06-17
  • चिकित्सकको नाम:डा गिरिश उपाध्याय
  • सदगत गरिएको स्थान
  • हेटौडाको राप्ती खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाडीखोला गाविस ६ का ५६ वर्षीय रामबहादुर घलानलाई २०६३ असोज १४ गते शाही नेपाली सेनाले राक्सिराङ गाविसको चैनपुरमा माओवादी कार्यकर्ता भनी गोली प्रहार गरी हत्या गरेको थियो। सुरक्षाकर्मी देखेर भाग्दै गरेको अवस्थामा उनलाई गोली हानेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री