2006-09-11 - incident - Lamjung district २०६३-०५-२६ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-17841 अभिलेखालय सि. नं.: NCA-17841
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1082
- अ. नं.74
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:श्रीमञ्ज्याङ
- वार्ड नं.:3
- टोलको नाम:केराबारी
- पीडित विवरण
- पीडितको नाम:कुमार परियार
- जन्म मिति:
- साल:2049
- महिना:05
- गते:05
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:भाचोक
- वार्ड नं.:9
- टोल:कसेरी थुम्सीकोट
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:भाचोक
- वार्ड नं.:9
- टोल:कसेरी थुम्सीकोट
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामधनबहादुर दमाई
- आमाको नाम:मनबुजा परियार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-05-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:श्रीमञ्ज्याङ
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घाचोक गाविस-९ निवासी १४ वर्षीय कुमार परियारलाई माओवादीमा प्रवेश गरी हतियार सहित भागेको भन्दै उनलाई माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिई ०६३ भदौ २६ गते लमजुङ जिल्लाको श्रीमञ्याङ गाविस-२ केराबारी भन्ने ठाउँको भीरबाट खसालेर हत्या गरे। उनी कक्षा ५ मा पढदा पढदै माओवादीमा आबद्ध भएका थिए। उनले २०६३ साल भदौ १६ गते लमजुङको ओखरीबाट एउटा राईफल त्यसको ३४ राउन्ड गोली र ग्रिनेट सहित भागेको भन्दै माओवादीले भदौ २६ गते नियन्त्रणमा लिएका थिए। उनको टाउको छिया-छिया भएको र खुट्टा दुई ठाउँमा भाँचिएको थियो। माओवादीले लासलाई सोही ठाउँमा पुरेर छोडेका थिए। घटनापछि माओवादीले विज्ञप्ति प्रकाशित गरी लुकाएको हतियार देखाउन जाँदा परियारको भीरबाट खसेर मृत्यु भएको दावी गरेको थियो।