2006-09-01 - incident - Bajhang district २०६३-०५-१६ - घटना - बझाङ जिल्ला
Archive ref no: NCA-17831 अभिलेखालय सि. नं.: NCA-17831
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4634
- अ. नं.90
- घटना भएको जिल्ला:वझाङ
- गाविस:बाँझ
- वार्ड नं.:6
- टोलको नाम:पाउटा
- पीडित विवरण
- पीडितको नाम:प्रेम बहादुर भण्डारी
- जन्म मिति:
- साल:2025
- महिना:09
- गते:10
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:बाँझ
- वार्ड नं.:6
- टोल:पाउटा
- अस्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:बाँझ
- वार्ड नं.:6
- टोल:पाउटा
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामबागयल प्रा वि पाउटा
- पद:प्र अ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधन बहादुर भण्डारी
- आमाको नाम:सपना भण्डारी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धौली देवी भण्डारी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-05-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वझाङ
- गाविस:बाँझ
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँझ गाविस-६ निवासी वागथला प्राविका प्रधानाध्यापक ३८ वर्षीय प्रेमबहादुर भण्डरीको २०६३ भदौ ६ गते जिल्ला शिक्षा कार्यालयबाट सबै शिक्षकको तलबभत्ता बुझी घर गईरहेको समयमा माओवादीका कार्यकर्ताले बझाङ जिल्लाको बाँझ गाविस-६ पाउटा भन्ने बीच बाटो मै हत्या गरे।