2006-08-18 - incident - Gulmi district २०६३-०५-०२ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-17811 अभिलेखालय सि. नं.: NCA-17811

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.327
  • अ. नं.35
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:हस्तिचौर
  • वार्ड नं.:6
  • टोलको नाम:रातडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर काउछा घर्ती
  • जन्म मिति:
  • साल:2016
  • महिना:11
  • गते:28
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:दर्लिङ
  • वार्ड नं.:3
  • टोल:दुनाम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्ती मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी एसीएम
  • बाबुको नामदिलबहादुर काउछा घर्ती
  • आमाको नाम:हरिकला घर्ती
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तेजेन्द्रा घर्ती
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:हस्तिचौर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्लिङ गाविस-३ दुनाम घर भएका नेकपा माओवादी एरिया कमिटी सदस्य ४७ वर्षीय टेकबहादुर काउछा घर्तीमगरको हस्तिचौर गाविस -६ राताडाँडामा कार्यक्रमबाट फर्कदै गर्दा ०६३ भदौ २ गते आफैले लिई हिंडेको विस्फोटक पदार्थ विस्फोटन हुँदा म‍ृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री