2006-08-18 - incident - Dang district २०६३-०५-०२ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-17810 अभिलेखालय सि. नं.: NCA-17810

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5939
  • अ. नं.92
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:4
  • टोलको नाम:चौधेरा
  • पीडित विवरण
  • पीडितको नाम:श्रीधरकुमार शर्मा
  • जन्म मिति:
  • साल:2016
  • महिना:04
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:4
  • टोल:चौधेरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:नगरसभापति
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस (प्रजातान्त्रीक)
  • बाबुको नामतेजप्रसाद सुवेदी
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरा कुमारी सुवेदी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-02
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2063-05-03
  • चिकित्सकको नाम:Dr. Sudha Devkota
  • सदगत गरिएको स्थान
  • लिस्ने खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला घोराही नपा ४ निवासी ४७ बर्षिय श्रीधर सुवेदीको ०६३ भदौ २ गते राति अज्ञात समुहद्बारा हत्या गरे। नीजको लास घोराही नपा ११ मा धारिलो हतियारले घाँटी रेटेर फालेको अवस्थामा भेटिएको थियो।हाल सम्म पनि कुन समूहबाट हत्या भएको हो पत्ता लाग्न सकेको छैन ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री