2006-08-14 - incident - Ramechhap district २०६३-०४-२९ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-17805 अभिलेखालय सि. नं.: NCA-17805

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६५
  • पीडितको नाम र थर:रामशरण खत्री
  • ठेगाना:रामेछाप जिल्ला हलिेदेवी गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रामेछाप जिल्ला हलिदेवी गाविस वडा नं.- ९ बस्ने कृष्णबहादुर खत्रीको छारेा वर्ष १४ कोरामशरण खत्रीलाई मिति २०६३/४/२९ गते ने.क.पा. (माओवादी) का कार्यकतार्बाट कब्जामा लिई यातना दिँदै बनेपाबाट रामेछापतर्फ लैजाँदै गरेको र उनीहरूको कब्जा रहके ै अवस्थमा सनुकोशीको भलेमा फालरे हत्या गरिएको घटनासम्बन्धमा आयोगमा परेको उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:निज रामशरण खत्रीको सुनकोशी पुलबाट हामफाली मृत्यु भएको हो भनी यकनि गर्नसक्ने यथष्ेट प्रमाण तथा अवस्थान रहेको र प्रमाण ऐन, २०६१ को दफा ३२ मा "कुनै व्यक्ति जीवति छ वा निजको मृत्युभइसकेको छ भन्ने प्रश्न उठेमा सो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले निजका सम्बन्धमा १२ वषर्देखि कुनै जानकारी पाएको छैन भन्ने प्रमाणित भएमा निज जीवति छ भन्ने पक्षले नै सो कुरा
  • आयोबाट गरिएको सिफारिस विवरण:प्रमाणित गर्नपुर्छ" भन्ने उल्लेख भएको हुँदा प्रस्ततु उजुरी हाललाई बेपत्ताको सूचीमा नै राखी अनुसन्धानका लागि पहल गर्न नेपाल सरकारलाई सिफारिस गरी पठाउने मिति २०६४/९/१३ को निर्णय
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री