2006-08-08 - incident - Morang district २०६३-०४-२३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17801 अभिलेखालय सि. नं.: NCA-17801

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7914
  • अ. नं.7
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:छिनाघाट
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमकुमार बस्नेत
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:22
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:छिनामखु
  • वार्ड नं.:8
  • टोल:रूमाला
  • अस्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:2
  • टोल:सरस्वती
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामपूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामटंकबहादुर बस्नेत
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनिता बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नभएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने हात
  • उपचार गराएको अस्पतालको नाम
  • वीरेन्द्र सैनिक काठमाडौं
  • उपचार मिति 2060-10-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दाहिने हातमा गहिरो चोट लागेका कुनै पनी गाह्रो काम गर्नन नहुने छ।
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-04-23
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिनामखु गाविस-८ रुपमाला निवासी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका जवान प्रेमकुमार बस्नेत प्रहरी सहायक निरिक्षक बलबहादुर थापाको नेतृत्वमा मोरङको विराटनगरस्थित धिनाघाट चेकप्वाइन्टमा गस्तीमा गएको समयमा ०६३ साउन २३ गते माओवादी कार्यकर्ता सँग दोहोरो भिडन्तमा माओवादीले विस्फोट गराएको बमको छर्रा लागेर घाइते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री