2006-08-02 - incident - Dhanusha district २०६३-०४-१७ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-17799 अभिलेखालय सि. नं.: NCA-17799

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9311
  • अ. नं.107
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:निमा गोल्बु शेर्पा
  • जन्म मिति:
  • साल:2019
  • महिना:08
  • गते:01
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खिम्ती
  • वार्ड नं.:9
  • टोल:गैरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खिम्ती
  • वार्ड नं.:9
  • टोल:गैरी
  • लिङ्ग:पुरुष
  • थर:शेर्पा
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता शेर्पा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-04-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धनुषा अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खिम्ती गाविस-९ गैरीका निमा गेल्बु शेर्पाको शव ०६३ साउन १७ गते धनुषा जिल्लामा भेटियो। माओवादी कार्यकर्ता शेर्पालाई सर्पले टोकेर मृत्यु भएको माओवादीले वताएको भए पनि उनको शवको ढाडमा ठूलाठूला प्वाल परेको देखिएकोले माओवादीबाट उनको हत्या भएको हुनसक्ने आशंका मृतककी पत्नीले बताएकी छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री