2006-07-24 - incident - Ilam district २०६३-०४-०८ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-17792 अभिलेखालय सि. नं.: NCA-17792
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3786
- अ. नं.137
- घटना भएको जिल्ला:ईलाम
- गाविस:बाँझो
- वार्ड नं.:5
- टोलको नाम:चिसोपानी
- पीडित विवरण
- पीडितको नाम:आशबहादुर राई
- जन्म मिति:
- साल:2023
- महिना:05
- गते:08
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:इभाङ
- वार्ड नं.:4
- टोल:पावा
- अस्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:इभाङ
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममनबहादुर राई
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामकुमारी राई
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-04-08
- समय:12:30:00 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:बाँझो
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इभाङ गाविस-४ पावाका ४० वर्षीय आशबहादुर राईको २०६३ साउन ८ गते व्यक्तिगत रिसिइविका कारण चमैता गाविस-७ का माओवादी कार्यकर्तासँग झगडा भएकोमा माओवादीले कुटपिट गरी यातना दिई बाँझो गाविस-५ मा झुण्डाएर मारेका थिए।