2006-07-22 - incident - Ramechhap district २०६३-०४-०६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-17790 अभिलेखालय सि. नं.: NCA-17790

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9141
  • अ. नं.60
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:4
  • टोलको नाम:दरिम्वोट
  • पीडित विवरण
  • पीडितको नाम:नरबहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:4
  • टोल:दारिम्वोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:4
  • टोल:दारिम्वोट
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:मनमाया बुढाथोकी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मितला बुढाथोकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य स्थानीय बासिन्दा
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-04-06
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-४ का माओवादी कार्यकर्ता नरबहादुर बढाथोकीलाई ०६३ साउन ६ गते विहान ९ बजे परमेश्वर बुढाथोकीले घर भन्दा केही तलको बारीमा मकै भाँचिरहेको अवस्थामा खुकुरी प्रहार गरी हत्या गरे। उनको बावुलाई हत्या गरेको आरोपमा माओवादी कार्यकर्ता नरबहादुरको परमेश्वर बुढाथोकीले हत्या गरेका थिए। उनको हत्यापछि पीडक फरार छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री