2006-07-05 - incident - Bhaktapur district २०६३-०३-२१ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-17780 अभिलेखालय सि. नं.: NCA-17780

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९३
  • पीडितको नाम र थर:अम्बिका प्रसाद डाँगी समेत २० जना
  • ठेगाना:उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/३/२१ गते उच्चमाध्यामिक शिक्षा परिषद् सानोठिमीमा नेपाली भाषा बचाउ मूल सङ्घर्ष समितिद्वारा आयोजित धर्ना कार्यक्रममा वार्तामा बसकेा विद्यार्थीहरूलाई प्रहरीले कुटपिटगरेको घटनाको सम्बन्धमा आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:भीड नियन्त्रण गर्दा कानुनले तोकेको प्रक्रिया अनिवार्य पालना गर्न/ गराउन तथा घाइतेहरूले पेश गरेको उपचार गरेको भनेको रु. ४,५५५/– खर्च सम्बन्धित घाइतेलाई उपलब्ध गराउन श्री ५ कोसरकारलाई सिफारिस गरी पठाउने २०६२/६/४ निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७४१ मिति २०६२/१२/४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री