2006-07-02 - incident - Nawalparasi district २०६३-०३-१८ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-17778 अभिलेखालय सि. नं.: NCA-17778
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5529
- अ. नं.151
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:भुजहवा
- वार्ड नं.:4
- टोलको नाम:कुटिचोक
- पीडित विवरण
- पीडितको नाम:बेचइ यादव
- जन्म मिति:
- साल:2025
- महिना:00
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:5
- टोल:सोमनी
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:5
- टोल:सोमनी
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस कार्यकर्ता
- बाबुको नामदुलारे यादव
- आमाको नाम:मैनादेवी यादव
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी यादव
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-03-18
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:भुजहवा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
- मिति:2064-03-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रिवेणी आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-५ निवासी बेचइ यादवलाई माओवादी प्रतिकार समितिमा रहेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताहरुले २०६४ असार १८ गते भुजहवा गाविस-६ कुटीचोकमा गोली हानी हत्या गरे। हत्याको विरोधमा जिल्ला प्रहरी कार्यालयमा माओवादीका कार्यकर्ता गोवरी अहिर विरुद्द जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिँदा प्रमाणको अभावमा अपराधीहरुले सफाइ पाएका छन्।