2006-06-26 - incident - Myagdi district २०६३-०३-१२ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-17771 अभिलेखालय सि. नं.: NCA-17771

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6767
  • अ. नं.1
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:वावियाचौर
  • वार्ड नं.:6
  • टोलको नाम:सल्यान
  • पीडित विवरण
  • पीडितको नाम:सुरेन्द्र खत्री
  • जन्म मिति:
  • साल:2042
  • महिना:06
  • गते:13
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:वावियाचौर
  • वार्ड नं.:6
  • टोल:सल्यान
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर खत्री
  • आमाको नाम:खिमकुमारी खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:एलिना खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-03-12
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:वावियाचौर
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बावियाचौर गाविस-६ निवासी सुरेन्द्र खत्रीले ०६६ असार १२ गते घर नजिकै जंगलमा बाख्रा चराउन गएका बेला प्लाष्टिकमा पोको पारेको डल्लो बस्तु फेला पारेर घरुमा ल्याई के रहेछ भनी खोल्न लाग्दा विष्फोटन भै दुवैहातका पञ्जा बमले गुमेको थियो। माओवादीले सोही बाटो भएर हिड्ने क्रममा उक्त बम फालेको अनुमान छ। घाइतेको शुरुमा निजी खर्चमा पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरियो। पछि इन्सेकको पहलमा काठमाण्डौमा लगी नक्कली हात राखिएको थियो। त्यस बाहेक कुनै सहयोग पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री