2006-06-23 - incident - Kavre district २०६३-०३-०९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-17768 अभिलेखालय सि. नं.: NCA-17768

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11385
  • अ. नं.10
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वेखसिम्ले
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:हरीबहादुर पहरी
  • जन्म मिति:
  • साल:2027
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वेखसिम्ले
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वेखसिम्ले
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पहरी
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामबनदेबी निमावि
  • पद:प्रावि शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामनखुलेको
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देब्रे आँखा ज्योती गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • तिलगंगा आँखा अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित जाँच गर्नुपर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-03-09
  • समय:00:09:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वेखसिम्ले
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेखसिम्ले गाविस ५ का हरीबहादुर पहरी २०६३ असार ९ गते आफ्नै बारीको बुट्यान उखेल्दा बेवारिसे बम बिस्फोट भइ देब्रे आँखा फुट्नुका साथै खुट्टामा चोट लाग्यो। २०६२ चैत २४ गते सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तकाक्रममा भाग्दै गरेका माओवादीले घाँसको बुट्यानमा सकेट बम फ्याकी हिडेको र सो बुट्यानमा घाँस काट्दा बम विस्फोट भएर देब्रे आखाँको नानीमा चोट लागी ज्योती गुम्नुका साथै दाहिने पिडुलामा छर्राले चोट लाग्यो। बेखसिम्ले गाविस ८ मा रहेको बनदेबी निमाविका प्रा.वि. शिक्षक पहरी आफैले उपचारमा लागेको खर्च व्यहोरेका थिए। घटनापछि माओवादी वा सरकारी निकायका कोही भेट्नसमेत नआएको उनको भनाइ छ। घाइते पहरीलार्इ परिवारले अस्पताल ल्याएका थिए। पाँच जनाको परिवार रहेका पहरीले तिलगंगा आखाँ अस्पतालमा उपचार गराए। उनको उपचारमा लागेको सहयोग उपलव्ध गराउन गृहमन्त्रालयमा परिपत्र गरेको स्थानीय प्रशासनले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री