2006-06-20 - incident - Surkhet district २०६३-०३-०६ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-17766 अभिलेखालय सि. नं.: NCA-17766

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1820
  • अ. नं.172
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:6
  • टोलको नाम:पाग्मा
  • पीडित विवरण
  • पीडितको नाम:होमबहादुर राना
  • जन्म मिति:
  • साल:2051
  • महिना:01
  • गते:24
  • उमेर:11
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:6
  • टोल:पाग्मा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्दबहादुर राना मगर
  • आमाको नाम:देउकली राना मगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-03-06
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सुर्खेत जिल्ला अस्पताल
  • मिति:2063-03-07
  • चिकित्सकको नाम:न्छुमान डंगोल
  • सदगत गरिएको स्थान
  • हरीहरपुर पाग्मा सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुर गाविस-६ निवासी ११ वर्षीय होमबहादुर रानाको माओवादीले बेवारिसे अवस्थामा छोडेको बम २०६३ असार ६ गते खेलौना भनी खेलाउँदा बिस्फोट भई घरमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री