2006-06-11 - incident - Sarlahi district २०६३-०२-२८ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-17761 अभिलेखालय सि. नं.: NCA-17761
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9769
- अ. नं.103
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:गौरीशंकर
- वार्ड नं.:9
- टोलको नाम:श्रीनगर
- पीडित विवरण
- पीडितको नाम:भीमबहादुर वल (वान्दे)
- जन्म मिति:
- साल:2033
- महिना:00
- गते:00
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:कालिञ्जोर
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:कालिञ्जोर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:वल
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:खेलाडी
- कार्यालयको नाम
- पद:तेक्वाण्डो खेलाडी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनबहादुर वल
- आमाको नाम:वुद्धिमाया वल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विविमाया लामा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-02-28
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:गौरीशंकर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2063-02-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाँके खोलामा जलाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिन्जोर गाविस-५ का ३० वर्षीय वान्दे भनिने भीमबहादुर वललाई ०६३ जेठ २८ गते राती अज्ञात समूहले गौरीशंकर गाविस-९ श्रीनगर नजिकै बाँके खोला किनारमा धारिलो हतियार प्रयोग गरी हत्या गरे।