2006-06-11 - incident - Khotang district २०६३-०२-२८ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-17759 अभिलेखालय सि. नं.: NCA-17759

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4280
  • अ. नं.70
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:चिउरीडाँडा
  • वार्ड नं.:5
  • टोलको नाम:कैदलेधारा
  • पीडित विवरण
  • पीडितको नाम:शम्भु ढकाल (विश्व)
  • जन्म मिति:
  • साल:2037
  • महिना:03
  • गते:09
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:मातिम विर्ता
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल किसान संघ क्रान्तिकारी जिल्ला सदस्य
  • बाबुको नामनरनाथ ढकाल
  • आमाको नाम:लक्ष्मी ढकाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-02-28
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:चिउरीडाँडा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानिम विर्ता गाविस-३ निवासी शम्भु ढकाललाई २०६३ जेठ २९ गते चिउरीडाँडा गाविस-५ कैदलेधारामा नेपाली सेनाले भेटेर संगै बसि चिया खाँदै केहीबेर गफ गरी त्यहाँबाट २० मी टाढा हिँडेपछि माओवादीको आशङ्कामा सेनाले लखेटेर गोली हानी घाइते भएपछि भाटाले कुटेर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री