2006-06-03 - incident - Jhapa district २०६३-०२-२० - घटना - झापा जिल्ला

Archive ref no: NCA-17750 अभिलेखालय सि. नं.: NCA-17750

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1210
  • अ. नं.56
  • घटना भएको जिल्ला:झापा
  • गाविस:खुदुनावारी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दिनानाथ राजवंशी
  • जन्म मिति:
  • साल:2010
  • महिना:03
  • गते:07
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:डाँगीवारी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राजवंशी
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवेदे राजवंशी
  • आमाको नाम:राजकुमारी राजवंशी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रिता राजवंशी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-02-20
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:खुदुनावारी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाँगिवारी गाविस-५ निवासी दिनानाथ राजवंशीलाई वलत्कार,चोरी,डकैत जस्ता घटनामा संलग्न भएकोले आरोपमा २०६३ जेठ २० गते विहान माओवादी र्कायकता अर्जनु राजवंसिले घरैवाट अपहरण गरेर वितामोड ल्याई र अन्य माओवादी र्कायकर्ताले खुदुनावारी-५ स्थित एक सर्वसाधारणको घरमा राखेर रात भर कुटपिट गरे। कुटपिट गर्ने व्यक्ति माओवादी मिलिसिया कमाण्डर मदन भएको पीडीत परिवारको दाबी छ। लास परिवारले पाएन् ०६४ सालको असोज महिनमा हत्याको जानकारी परिवारलाई दिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री