2006-06-02 - incident - Gulmi district २०६३-०२-१९ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-17749 अभिलेखालय सि. नं.: NCA-17749

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३७७
  • पीडितको नाम र थर:देवेन्द्रप्रताप सेन
  • ठेगाना:गुल्मी जिल्ला पुकार्टे दह गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:गुल्मी जिल्ला पकुर् ोट दह गाविस वडा नं.- ८ बस्ने देवेन्द्रप्रतापसेनलाईअमानवीय व्यवहार गरिएको भन्ने सम्बन्धमा आयोगको अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रिय मालिका गा्र मीण विकास केन्द,्र गुल्मीका अध्यक्ष देवेन्द्रप्रतापसनेलाई मिति २०६३/२/१९ गते राजनीतिक दलसम्बद्धभ्रातृ सङ्गठनहरूले विभिन्नआरोप लगाउदँ ै कालोमोसो लगाई अपमान गरेको बुझियो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:सार्वजनिक स्थलमा कालामेासेो दलिएको घटनाले व्यक्तिको मयार्दापूवर्क बाँच्न पाउने संवैधानिक र कानुनी हकको हनन् हुन जानुका साथै प्रभावकारी उपचार प्राप्त गर्ने हकको समेत उल्लङ्घन भएको पाइएकोले घटनामा संलग्न दोषी पत्ता लगाई केही सावर्जनिक(अपराधर सजाय) ऐनअन्तर्गत कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:च.नं. १२७७ संरक्षण ८६३ मिति २०६६/११/२० मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री