2006-05-29 - incident - Bardiya district २०६३-०२-१५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-17744 अभिलेखालय सि. नं.: NCA-17744

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2710
  • अ. नं.231
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:1
  • टोलको नाम:१५ नं गाउ
  • पीडित विवरण
  • पीडितको नाम:नन्कौ गोडीया
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गोडिया
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सदस्य मधेसी मुक्ति मोर्चा अध्यक्ष
  • बाबुको नामभागम्त्र गोडीया
  • आमाको नाम:उर्मिला गोडीया
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनार गोडिया
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-02-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-३ का ३७ वर्षीय नन्कौ गोडियालाई २०६३ जेठ १५ गते स्थानीय माओवादी प्रतिकार समितिले सोही नपा-३ स्थित शिवचोक पुरानो खैरापुर गाविसको चौरमा दिउँसो २ बजे अज्ञात समूहले गोली र धारिलो हतियार प्रहार गरी हत्या गरे। सो दिन उक्त ठाउँमा माओवादी पार्टीले आमसभा गर्न लागेकोमा त्यसको लागि मन्च बनाई सोही ठाउँमा बसिरहेको अवस्थामा तीनओटा मोटरसाइकलमा आएका व्यक्तिहरुले पुरानो हिसाब किताव गराउन छ भनी गोली प्रहार गरेका थिए। घटनापछि माओवादीले घटनामा संलग्न भनी गुलरिया नपाका किटटु यादव र हरिशचन्द्र यादवको नाम सार्वजनिक गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री