2006-05-16 - incident - Kailali district २०६३-०२-०२ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-17732 अभिलेखालय सि. नं.: NCA-17732

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२२४
  • पीडितको नाम र थर:कमल बराल
  • ठेगाना:कैलाली जिल्ला धनगढी नपा वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं.- १ बस्ने कमल बराललाई प्रहरी हिरासतमा रहेकै अवस्थामा २०६३/२/२ गते साँझ अन्दाजी ८:०० बजे ड्युटीमा रहकेा प्रहरीद्वारा कुटपिट भएकोले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराई पाउँ्कभनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:प्रहरी हिरासतमारहेको व्यक्तिलाई आँखामा चोटको असरबाट आखँाकोदृष्टि शक्ति नै समाप्त भएको देि खएको र सुरक्षाकर्मीको कुटपिटको कारण चाटे पटक लाग्न गई आँखाको दश्ृ य शक्ति हनन् भई मानवअधिकारको हनन् भएको देखिँदा राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ को नियम १८ बमोजिम पीडित व्यक्ति कमल बराललाई पर्न गएको, शारीरिक क्षति भएको, उपचार नै हुन नसक्ने गरी आखँाको क्षति भएको, पीडितको उमेर, जीविकापेार्जनको माध्यम तथा पारिवारिक दायित्वसमेतलाईविचार गरी रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६५/५/२४ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. धनगढी/३१३ सरंक्षण ७४७ मिति २०६५/९/४ गते प्र. म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बाधेार्थ पत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयनसम्बन्धमा सम्बन्धित इकाइर्मा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बाधेार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री