2006-05-14 - incident - Rupandehi district २०६३-०१-३१ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-17729 अभिलेखालय सि. नं.: NCA-17729

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७७
  • पीडितको नाम थर:गोपाल थापा (मृतक), पप्पु थापा, रम्बे कुमाल (घाइतहेरू)
  • ठेगाना:रूपन्देही दवेदह गाविसस्थित खयर डाँडाको जङ्गल
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रूपन्देही दवेदह गाविसस्थित खयरडाँडाको जङ्गलमा दाउरा लनि जाँदा मिति २०६३/१/३१ गतेबवेारिसेअवस्थामा छाडिएको बम खलेाउँदा मायादेवी अनाथालयका १२ वर्षीय गोपाल थापाको बम विष्फोट भई मृत्यु भएको, ९ वर्षीया पप्पु थापा र १३ वर्षीया रम्बे कुमाल सख्त घाइते भएको घटनासम्बन्धमा आयोगमा परेको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:अज्ञात
  • आयोगको निर्णय:मृतक गोपाल थापाको हकवाला परिवारलाई रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र साहेी घटनामा परीघाइते भएकाहरूलाई चोटपटकको गम्भीरता हेरी, ९ वर्षीया पप्पु थापालाई रु.५०,०००/- र १३ वर्षीया रम्बे कुमाललाई रु. १०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने मिति २०६४/९/१३ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:च.नं. ३४८४ मिति २०६५/२/३१ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ३४८६ मिति २०६५/२/३१ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.पा.को कायार्लयको च.नं. २८४ मिति २०६५/३/१५ मा सम्बन्धित निकायलाई पत्राचार गरिएको बोधार्थ प्राप्त, महिला, बालबालिका तथा समाजकल्याणमन्त्रालयको च. नं. १३८ मिति २०६५/३/१५ मा सम्बन्धित निकायमा कारबाहीको लागि पठाइएको बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. १४७ मिति २०६५/३/३१ मा गृह मन्त्रालयले जि.प्र.का.मा निर्णय कार्यान्वयनको लागि पठाएको बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. १४६ मिति २०६५/३/३१ मा गृह मन्त्रालयले शान्ति तथा पुन:निर्माण मन्त्रालयमा निर्णय कार्यान्वयनको लागि पठाएको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री