2006-05-13 - incident - Mahottari district २०६३-०१-३० - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-17728 अभिलेखालय सि. नं.: NCA-17728

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4521
  • अ. नं.46
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:भङगहा
  • वार्ड नं.:8
  • टोलको नाम:भुताहा खोला
  • पीडित विवरण
  • पीडितको नाम:भक्तबहादुर निरौला
  • जन्म मिति:
  • साल:2002
  • महिना:00
  • गते:00
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:भङगहा
  • वार्ड नं.:4
  • टोल:रामनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:भङगहा
  • वार्ड नं.:4
  • टोल:रामनगर
  • लिङ्ग:पुरुष
  • थर:निरौला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, एरिया कमिटी सदस्य
  • बाबुको नामजवानिसिंह निरौला
  • आमाको नाम:पदममाया निरौला
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिठुमाया निरौला
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा शिक्षक
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-30
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:भङगहा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जलेश्वर अस्पाताल
  • मिति:2063-01-30
  • चिकित्सकको नाम:द्वारिकाप्रसाद साह
  • सदगत गरिएको स्थान
  • भंगाहाको भुताहा नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भंगाहा गाविस-४ निवासी माओवादी एरिया सदस्य ६१ वर्षीय भक्तबहादुर निरौलालाई ०६३ वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयबाट गएका प्रहरी टोलीले घरैबाट गिरफ्तार गरी सोही गाविस-८ को भुताहा खोलामा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री