2006-05-12 - incident - Chitwan district २०६३-०१-२९ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-17721 अभिलेखालय सि. नं.: NCA-17721

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३१८
  • पीडितको नाम र थर:प्रेम बहादुर ठोकर
  • ठेगाना:जगतपुर- ६ नयाँ वस्ती, चितवन
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:चितवन जिल्ला जगतपुर - ६, नयाँ वस्तीका प्रेम व. ठोकरको नेकपा (माओवादी) द्वारा हत्या गरिएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज प्रेम बहादुर ठोकरलाई मिति २०६३ बशैाख २९ गते नेकपा (माओवादी) का कार्यकर्ताहरूले नियन्त्रणमा लिई यातना दिएका कारण मृत्यु भएको पाइयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:नेकपा (माओवादी) का कार्यकर्ताहरूले नि:शस्त्र अवस्थामा रहको व्यक्तिलाई कब्जामा लिई यातना दिई अमानवीय तरिकाले मारेको देिखएको हुँदा सोकार्य अन्तर्राष्ट्रिय मानवीय कानुन को साझा धारा ३ तथा मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा उल्लेखित प्रावधानविपरीत छ। अत: सो घटनामा संलग्न नेकपा (माओवादी) का कार्यकर्ताहरूलाई कानुनबमोजिम कारबाही
  • आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. ८६८ संरक्षण ३६०३ मिति २०६६/८/१५ गते प्र. म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री