2006-05-03 - incident - Bara district २०६३-०१-२० - घटना - बारा जिल्ला

Archive ref no: NCA-17715 अभिलेखालय सि. नं.: NCA-17715

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9488
  • अ. नं.97
  • घटना भएको जिल्ला:बारा
  • गाविस:गञ्जभवानीपुर
  • वार्ड नं.:0
  • टोलको नाम:गडहल जाने बाटो
  • पीडित विवरण
  • पीडितको नाम:विजय राम मानन्धर
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:इनरवामाल
  • वार्ड नं.:5
  • टोल:इनरहिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:इनरवामाल
  • वार्ड नं.:5
  • टोल:इनरहिया
  • लिङ्ग:पुरुष
  • थर:राम
  • जात:दलित
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशिवमंगल महरा चमार
  • आमाको नाम:ललितादेवी चमार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शकुन्तलादेवी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:गञ्जभवानीपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कलैया अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कलैया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इनरवामाल गाविस ५ का २६ वर्षीय विजय राम मानन्धरको २०६३ वैशाख ९ गते माओवादीले विभिन्न आरोप लागाई अपहरण गरी केही दिन आफ्नो कब्जामा राखी गंजभवानीपुर वजारमा आक्रोशित भिड सामू कुटपीट गरी छाडेको र त्यही कुटपिटको कारण मृत्यु भयो। उनको ०६३ बैशाख २० गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री