2006-04-26 - incident - Morang district २०६३-०१-१३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17700 अभिलेखालय सि. नं.: NCA-17700

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7906
  • अ. नं.216
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • टोलको नाम:बेलवारी
  • पीडित विवरण
  • पीडितको नाम:प्रशान्त गुरुङ
  • जन्म मिति:
  • साल:2047
  • महिना:01
  • गते:10
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरूङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदान बहादुर गुरुङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)350000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-13
  • समय:01:30:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2063-01-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लोहन्द्र खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलवारी गाविस-२ का १९ वर्षीय प्रसान्त गुरुङको २०६३ वैशाख १३ गते दिउँसो सेनाले चलाएको गोली लागी मृत्यु भयो। सोही गाविसकी सपना गुरूङको हत्या पछी उत्रीएका सर्वसाधारण माथी सुरक्षामा खटीएका सेनाबाट गोली चलेको थीयो। सो क्रममा गोली लागी पीडितको घटना स्थल वेलवारी १ सुरक्षाफौज बेस क्याम्प अगाडी मृत्यु भएको थियो क़।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री